कायाकैरन
Romanized: kaayaakairana, kaayaakairan, kaayakairana, kayaakairana
भएभरको बेहोरा; वृत्तान्त-वर्णन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भएभरको बेहोरा; वृत्तान्त-वर्णन।
२.
धामीले बक्ने शब्द।