कायाकल्प

Romanized: kaayaakalpa, kaayaakalp, kaayakalpa, kayaakalpa

शरीरको पूरै शुद्धि वा परिवर्तन हुने क्रिया वा व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शरीरको पूरै शुद्धि वा परिवर्तन हुने क्रिया वा व्यवस्था।
२.
तरुनोपना ल्याउने त्यस्तो चिकित्सा।

सम्बन्धित शब्दहरू