कायकल्प

Romanized: kaayakalpa, kaayakalp, kayakalp, kayakalpa

औषधी उपचारद्वारा रुग्ण वा वृद्ध व्यक्तिलाई तन्दुरुस्त वा युवक बनाउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
औषधी उपचारद्वारा रुग्ण वा वृद्ध व्यक्तिलाई तन्दुरुस्त वा युवक बनाउने क्रिया।
२.
उलटपलट; परिवर्तन।

सम्बन्धित शब्दहरू