कारोबार

Romanized: kaarobaara, kaarobaar, kaarobara, karobaara

कुनै मालमत्ता बेचबिखन गरी जीविका चलाउने काम; व्यापार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कारबार ]

१.
कुनै मालमत्ता बेचबिखन गरी जीविका चलाउने काम; व्यापार।
२.
रकम वा कुनै वस्तु लिनेदिने काम; लेनदेन; सरसापट; एँचोपैंचो।
३.
उद्योगधन्दा; इलम; व्यवसाय।

सम्बन्धित शब्दहरू