कार्गो सेवा
Romanized: kaargo sevaa, kaargo seva, kargo sevaa, kaargo sewaa
जल, स्थल वा हवाईमार्गबाट मालताल ल्याउनेलाने वा ओसारपसार गर्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जल, स्थल वा हवाईमार्गबाट मालताल ल्याउनेलाने वा ओसारपसार गर्ने कार्य।