कार्यविवरण

Romanized: kaaryavivarana, kaaryavivaran, kaaryaviwarana, kaaryawivarana

कुनै कामको क्रमबद्ध व्याख्या गरिएको विवरण वा तथ्यप्रतिवेदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामको क्रमबद्ध व्याख्या गरिएको विवरण वा तथ्यप्रतिवेदन।
२.
कामको फाँटवारी; कार्यसूची।

सम्बन्धित शब्दहरू