कार्याधिकार
Romanized: kaaryaadhikaara, kaaryaadhikaar, kaaryaadhikara, kaaryadhikaara
खास कामको जिम्मा वा दायित्व; त्यस्तो जिम्मेवारी वा कार्यक्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास कामको जिम्मा वा दायित्व; त्यस्तो जिम्मेवारी वा कार्यक्षेत्र।