कार्याधिकारी
Romanized: kaaryaadhikaari, kaaryaadhikari, kaaryadhikaari, karyaadhikaari
निर्धारित कामको परिचालन, कार्यान्वयन, व्यवस्थापन आदि गर्ने अधिकारी वा प्रमुख व्यक्ति; खास खास कामको जिम्मा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निर्धारित कामको परिचालन, कार्यान्वयन, व्यवस्थापन आदि गर्ने अधिकारी वा प्रमुख व्यक्ति; खास खास कामको जिम्मा लिएको हाकिम।