दण्डाधिकारी

Romanized: dandaadhikaari, dandaadhikari, dandadhikaari, dandaadhikaaree

कानुन पालन गरेनगरेको हेर्ने अख्तियार पाएको अधिकारी प्रशासक; दण्डको अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत <दण्ड+अधिकारी]

1
कानुन पालन गरेनगरेको हेर्ने अख्तियार पाएको अधिकारी प्रशासक; दण्डको अधिकारी।

सम्बन्धित शब्दहरू