दण्डाहत

Romanized: dandaahata, dandaahat, dandahat, dandahata

दण्डले आहत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दण्डले आहत।
२.
लट्ठीले कुटिएको।

सम्बन्धित शब्दहरू