अव्याहत

Romanized: avyaahata, avyaahat, awyaahata, avyahat

कुनै बाधा वा विघ्न नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै बाधा वा विघ्न नभएको।
२.
कुनै क्षति वा टुटफुट नभएको।
३.
पूरै ठिक वा साँचो।

सम्बन्धित शब्दहरू