अनाहत

Romanized: anaahata, anaahat, anahat, anahata

नठोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नठोकिएको।
२.
क्षुब्ध नभएको।
३.
गुणा नगरिएको; अगुणित।
४.
(नाम) दुईवटा बुढी औंलाले दुवै कानका प्वाल थुनी ध्यान गर्दा सुनिने आवाज।
५.
शरीरका छ चक्रमध्ये एक; हृदयमा रहेको बाह्रपत्रे कमल।
६.
आघातविना नै आउने आवाज।

सम्बन्धित शब्दहरू