कालानल

Romanized: kaalaanala, kaalaanal, kaalanala, kalaanala

प्रलयकालको आगो; कालाग्नि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रलयकालको आगो; कालाग्नि।
२.
प्रलयाग्निका अधिष्ठाता देवता; महादेव; रुद्र।
३.
पाँचमुखे रुद्राक्ष।

सम्बन्धित शब्दहरू