कालीगण्डकी

Romanized: kaaligandaki, kaaleegandaki, kaaligandakee, kaleegandaki

कृष्णागण्डकी; देवघाटमा मिसिन आउने प्रख्यात नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कृष्णागण्डकी; देवघाटमा मिसिन आउने प्रख्यात नदी।
२.
सप्तगण्डकी नदीको एक शाखा नदी; गुल्मी जिल्लाको एक गाउँपालिका।
३.
स्याङ्जा जिल्लामा रहेको एक नगरपालिका।

सम्बन्धित शब्दहरू