सप्तगण्डकी
Romanized: saptagandakee, shaptagandaki, shaptagandakee, shaptagandakii
मध्यपश्चिमी नेपालका विभिन्न भागमा बगेर मिल्ने तादी, मादी, मर्स्याङ्दी, काली, सेती, बुढीगण्डकी र त्रिशूली- यी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मध्यपश्चिमी नेपालका विभिन्न भागमा बगेर मिल्ने तादी, मादी, मर्स्याङ्दी, काली, सेती, बुढीगण्डकी र त्रिशूली- यी सात नदीको सामूहिक नाम।