कालुष्य

Romanized: kaalushya, kaalushy, kalushya, kaalusya

कलुष वा मलिन हुनुको भाव; मलिनता; फोहोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कलुष वा मलिन हुनुको भाव; मलिनता; फोहोर।
२.
वैमनस्य।

सम्बन्धित शब्दहरू