कालोत्पादित
Romanized: kaalotpaadita, kaalotpaadit, kaalotpadita, kalotpaadita
समयले जन्माएको; यथासमयमा उत्पादन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [काल+ उत्पादित]
1
समयले जन्माएको; यथासमयमा उत्पादन भएको।