किचाघान
Romanized: kichaaghaana, kichaaghaan, kichaaghana, kichaghaana
भिडभाडमा ठेलिने, लड्ने र किचिने काम वा स्थिति; थिचोमिचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [किच्+घान]
1
भिडभाडमा ठेलिने, लड्ने र किचिने काम वा स्थिति; थिचोमिचो।