किच्यघान
Romanized: kichyaghaana, kichyaghaan, kichyaghana, kichyaghan
ढिकीमा किच्याउनलाई घान हालेजस्तो मान्छेको ठेलमठेल भिड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ढिकीमा किच्याउनलाई घान हालेजस्तो मान्छेको ठेलमठेल भिड।