किनकिन
Romanized: kinakin, kinakina
थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द।