किनिनु
Romanized: kininu
किन्ने काम गरिनु; खरिद गरिनु; बेसाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [किन्+इ+नु]
1
किन्ने काम गरिनु; खरिद गरिनु; बेसाइनु।