किरिककिरिक

Romanized: kirikakirik, kirikakirika

दाँतमा धुलो, बालुवा आदि लाग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. किरिक्+अ (द्वि.)]

१.
दाँतमा धुलो, बालुवा आदि लाग्ने गरी।
२.
ससाना हाँगाबिँगा भाँचिने गरी।

सम्बन्धित शब्दहरू