हिरिकहिरिक

Romanized: hirikahirik, hirikahirika

मरणान्त अवस्था; सास फेर्नमा कठिनाइ; मर्ने बेलामा हुने श्वासको अवरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) हिरिक]

१.
मरणान्त अवस्था; सास फेर्नमा कठिनाइ; मर्ने बेलामा हुने श्वासको अवरोध।
२.
हिरिक्क हुने वा मरणान्त अवस्थाको।

सम्बन्धित शब्दहरू