हिकहिक

Romanized: hikahik, hikahika

मर्ने बेलाको उँभर्को; घिटिघिटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
मर्ने बेलाको उँभर्को; घिटिघिटी।
२.
हिक्का लाग्दाको आवाज; हिक्क; हिक्का; बाडुली।

सम्बन्धित शब्दहरू