किरिया बिदा
Romanized: kiriyaa bidaa, kiriya bidaa, kiriyaa bida, kiriyaa bid
सेवासम्बन्धी नियमावलीमा उल्लेख भएअनुसार आमा, बाबु आदिको मृत्यु हुँदा सरकारी, अर्धसरकारी वा गैह्रसरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सेवासम्बन्धी नियमावलीमा उल्लेख भएअनुसार आमा, बाबु आदिको मृत्यु हुँदा सरकारी, अर्धसरकारी वा गैह्रसरकारी सेवामा रहेका कर्मचारी, पदाधिकारी आदिले पाउने पन्ध्र दिनसम्मको बिदा।