किलो सेरा टु अपरेसन

Romanized: kilo seraa tu aparesana, kilo seraa tu aparesan, kilo sera tu aparesan, kilo seraa tu apareshana

२०५७/०५८ तिर सशस्त्र प्रहरी परिचालन गरी माओवादी सशस्त्र विद्रोह दमन गर्न चलाइएको अभियान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
२०५७/०५८ तिर सशस्त्र प्रहरी परिचालन गरी माओवादी सशस्त्र विद्रोह दमन गर्न चलाइएको अभियान।

सम्बन्धित शब्दहरू