अपरेसन रोमियो

Romanized: apareshana romiyo, aparesana romiyo, aparesanaromiyo, apareshanaromiyo

२०५२/०५३ तिर तत्कालीन नेपाल सरकारले रोल्पा, रुकुम आदि क्षेत्रमा माओवादी विद्रोहीलाई दमन गर्न चलाएको सशस्त्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
२०५२/०५३ तिर तत्कालीन नेपाल सरकारले रोल्पा, रुकुम आदि क्षेत्रमा माओवादी विद्रोहीलाई दमन गर्न चलाएको सशस्त्र अभियान।

सम्बन्धित शब्दहरू