रोमिल

Romanized: romil, romila

रौले ढाकिएको। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रौले ढाकिएको।
२.
झुसैफुसले व्याप्त। (उदा.- कहिले शस्यमा भन्थे शैल रोमिल माधुरी- ल. प्र. देवकोटा, 'सुलोचना'।)।

उदाहरण वाक्य

  • कहिले शस्यमा भन्थे शैल रोमिल माधुरी- ल. प्र. देवकोटा, 'सुलोचना'।

सम्बन्धित शब्दहरू