प्रेमिल

Romanized: premil, premila

प्रेमले परिपूर्ण; प्रेममय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रेम+इल]

1
प्रेमले परिपूर्ण; प्रेममय।

सम्बन्धित शब्दहरू