प्रेमिका

Romanized: premikaa, premik, premika

आफूलाई प्रेम गर्ने स्त्री; आफूसँग आत्मसमर्पण गर्न तत्पर रहेकी स्त्री; प्रेयसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूलाई प्रेम गर्ने स्त्री; आफूसँग आत्मसमर्पण गर्न तत्पर रहेकी स्त्री; प्रेयसी।

सम्बन्धित शब्दहरू