प्रेमित

Romanized: premit, premita

प्रेम गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रेम गरिएको।
२.
प्रेमले युक्त; प्रेममय।

सम्बन्धित शब्दहरू