रजिस्ट्रेसन अड्डा
Romanized: rajistresana addaa, rajistresana add, rajishtresana addaa, rajistreshana addaa
घरजग्गा, उद्योग, सङ्घसंस्था, हातहतियार आदिको लेनदेन गर्दा नामसारी गर्ने र दाखिलखारेजको अभिलेख दुरुस्त राख्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घरजग्गा, उद्योग, सङ्घसंस्था, हातहतियार आदिको लेनदेन गर्दा नामसारी गर्ने र दाखिलखारेजको अभिलेख दुरुस्त राख्ने अड्डा; पास अड्डा।