रजिस्टरी

Romanized: rajishtari, rajistaree, rajishtaree, rajishtarii

कानुनमा उल्लेख भएअनुसारको रित पूरा गरी सरकारी तहमा दर्ता गर्ने काम, जग्गा, उद्योग वा कुनै वस्तु विधिपूर्वक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ. रजिस्ट्री]

१.
कानुनमा उल्लेख भएअनुसारको रित पूरा गरी सरकारी तहमा दर्ता गर्ने काम, जग्गा, उद्योग वा कुनै वस्तु विधिपूर्वक सरकारी कार्यालयको प्रतिज्ञापत्र भरी दर्ता गर्ने काम।
२.
जुनसुकै वस्तुको लगतविवरण रजिस्टरमा दर्ता गर्ने काम।
३.
हुलाक नियमअनुसार अतिरिक्त शुल्क तिरी एक ठाउँबाट अर्को ठाउँमा चिठीपत्र, सामानको पार्सल आदि पठाउने काम।
४.
हुलाकमहसुल दरमा छुट सुविधा मिल्ने गरी दर्ता गरिएका चिठीपत्र, पुस्तकपत्रिका, पुलिन्दा, सङ्घसंस्थाका बुलेटिन आदि।
५.
(विशेषण) रजिस्टरमा दर्ता गरिएको; रजिस्टरमा जनाइएको।

सम्बन्धित शब्दहरू