रजिस्ट्रेसन

Romanized: rajistresan, rajishtresana, rajistreshana, rajishtresan

जग्गा, घर, सङ्घ-संस्था, उद्योग, प्रकाशन आदिलाई कानुनी तहबाट दर्ता गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ. रजिस्ट्रेशन]

१.
जग्गा, घर, सङ्घ-संस्था, उद्योग, प्रकाशन आदिलाई कानुनी तहबाट दर्ता गर्ने काम।
२.
कुनै वस्तुको लगत दर्ता गरी विवरणको अभिलेख राख्ने काम।

सम्बन्धित शब्दहरू