रजिस्टर

Romanized: rajistar, rajishtara, rajishtar, rajistara

सिलसिला मिल्ने हिसाबले कुनै नगद वा जिन्सीको आयव्ययको लगत दर्ता गर्ने पुस्तक वा खाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

१.
सिलसिला मिल्ने हिसाबले कुनै नगद वा जिन्सीको आयव्ययको लगत दर्ता गर्ने पुस्तक वा खाता।
२.
आएगएका पत्र, वस्तु आदिको विवरण उल्लेख गर्ने पुस्तिका; दर्ता वा चलानी कापी।
३.
विद्यार्थी, कर्मचारी, मजदुर आदिको उपस्थिति जनाउने खाता; हाजिरकापी।

सम्बन्धित शब्दहरू