रजिस्टार
Romanized: rajistaara, rajistaar, rajistar, rajishtaara
विश्वविद्यालयको गठनमा प्रशासनिक उच्चतहको पदमा रही सचिवले गर्ने प्रकारका सम्पूर्ण प्रशासनिक काम गर्नेगराउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ. रजिस्ट्रार]
१.
विश्वविद्यालयको गठनमा प्रशासनिक उच्चतहको पदमा रही सचिवले गर्ने प्रकारका सम्पूर्ण प्रशासनिक काम गर्नेगराउने अधिकारी; कुलसचिव; प्रस्तोता।
२.
नगरसभा, गृहमन्त्रालय, उच्च अदालत आदि संस्थाको प्रशासनिक कार्य रेखदेख गर्ने सचिवसरहको पदाधिकारी।