स्टार
Romanized: staara, staar, star, shtaara
तारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
तारा।
२.
विशेष गरेर सिनेमा क्षेत्रमा सुविख्यात व्यक्ति