स्टाफ
Romanized: staapha, staaph, staafa, staph
कुनै सङ्घसंस्था, कार्यालय आदिमा निश्चित र नियमित रूपले काम गर्ने कर्मचारीहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कुनै सङ्घसंस्था, कार्यालय आदिमा निश्चित र नियमित रूपले काम गर्ने कर्मचारीहरूको समूह।