मजिस्ट्रेट
Romanized: majistret, majishtreta, majishtret, majistreta
नगरको शान्ति-सुरक्षासम्बन्धी काम गर्ने र फौजदारी मुद्दामामिला हेर्ने सरकारी उच्च अधिकारी; जिल्लाधीश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
1
नगरको शान्ति-सुरक्षासम्बन्धी काम गर्ने र फौजदारी मुद्दामामिला हेर्ने सरकारी उच्च अधिकारी; जिल्लाधीश।