स्ट्रेचर

Romanized: strechara, strechar, shtrechara, shtrechar

दुइटा लामा काठमा बलियो किसिमको कपडाको झोलुङ्गो पारी त्यसमा बिरामी राखी वरपर सारफेर गर्ने सफरी; अस्पतालमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
दुइटा लामा काठमा बलियो किसिमको कपडाको झोलुङ्गो पारी त्यसमा बिरामी राखी वरपर सारफेर गर्ने सफरी; अस्पतालमा बिरामी वा मुर्दा बोक्ने साधन।

सम्बन्धित शब्दहरू