रजिस्ट्रार
Romanized: rajistraara, rajistraar, rajistrar, rajishtraara
अदालत आदि विभिन्न संस्था वा निकायमा अभिलेख दर्ता आदिको प्रशासनिक कार्य गर्ने वा रेखदेख गर्ने सचिवसरहको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
अदालत आदि विभिन्न संस्था वा निकायमा अभिलेख दर्ता आदिको प्रशासनिक कार्य गर्ने वा रेखदेख गर्ने सचिवसरहको पदाधिकारी।
२.
विश्वविद्यालयको गठनमा प्रशासनिक उच्च तहको पदमा रही सचिवले गर्ने प्रकारका सम्पूर्ण प्रशासनिक काम गर्ने, गराउने अधिकारी; कुलसचिव।