कुक्षि

Romanized: kukshi, kuksi

पेट; उदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पेट; उदर।
२.
गर्भाशय; कोख ।
३.
कुनै चिजको भित्री भाग।

सम्बन्धित शब्दहरू