कुक्ष
Romanized: kuksha, kuksh, kuks, kuksa
कोखो; पेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कोखो; पेट।
२.
गर्भ; कोख।
३.
भित्री भाग।