कुटनपिँधन
Romanized: kutanapimdhan, kutanapindhana, kutanapindhan, kutanapimdhana
कुनै चिज कुट्ने र पिँध्ने काम; मसला, औषधी आदि कुटी पिँधी धुलो पार्ने काम; कुटाइपिँधाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कुटन+पिँधन]
1
कुनै चिज कुट्ने र पिँध्ने काम; मसला, औषधी आदि कुटी पिँधी धुलो पार्ने काम; कुटाइपिँधाइ।