सावाँधन
Romanized: saavaamdhana, saavaamdhan, saavamdhana, savaamdhana
ब्याज वा नाफा नजोडिएको धन; मूलधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ब्याज वा नाफा नजोडिएको धन; मूलधन।