साँधन
Romanized: saamdhana, saamdhan, saandhana, samdhan
अचार, निबुवा आदि साँधेर स्वादिष्ठ बनाउने काम; साँधनसुधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अचार, निबुवा आदि साँधेर स्वादिष्ठ बनाउने काम; साँधनसुधन।