साँध
Romanized: saamdha, saamdh, saandha, samdh
साँध (saamdha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
साँध(१)
(नाम [संस्कृत शाण?])
1.
हतियार उध्याउने चक्का वा मणिलाई सफा गर्ने पत्थर; सान।
साँध(२)
(नाम [संस्कृत सन्धि])
1.
जमिनका भिन्नभिन्न टुक्रालाई छुट्ट्याउने दुई जमिनका बिचको भाग वा छेउ; भिन्नभिन्न टुक्रा जमिनको सन्धिरेखा; सिमाना; सीमा।