साँध्नु

Romanized: saamdhnu, saandhnu, sandhnu, shaamdhnu

कुनै वस्तुमा नुन, खोर्सानी, अमिलो आदि हालेर मुछी अचार, चटनी आदि बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत सन्धान+नु]

१.
कुनै वस्तुमा नुन, खोर्सानी, अमिलो आदि हालेर मुछी अचार, चटनी आदि बनाउनु।
२.
धेरै कुरा एक ठाउँमा मिलाएर मुछ्नु; रिँध्नु।
३.
कुरा काट्नु।

सम्बन्धित शब्दहरू