सावासुद
Romanized: saavaasuda, saavaasud, saavasuda, savaasuda
गाउँघरमा सभा वा कचहरी वा पञ्चायत आदि गर्दा, गराउँदा तिर्नुपर्ने दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सावा+सुद]
1
गाउँघरमा सभा वा कचहरी वा पञ्चायत आदि गर्दा, गराउँदा तिर्नुपर्ने दस्तुर।