सावाँसुद
Romanized: saavaamsuda, saavaamsud, saavamsuda, savaamsuda
कुनै रकमको मूलधन र त्यसबाट आर्जित ब्याज; साउँब्याज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै रकमको मूलधन र त्यसबाट आर्जित ब्याज; साउँब्याज।